देउवाले मागे महन्थ ठाकुर पक्षसँग विश्वासको मत
मेरोन्यूज
२०७८ साउन ३ गते १६:४८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।
प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले अहिले केही बेरमा बिस्वासको मत लिदैछन् । जसपाको उपेन्द्र यादव पक्षमा १९ जनाले विश्वासको मत दिने बताइएको छ ।

सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया