खोपमा कमी आउन नदिन कांग्रेस सांसद अधिकारीले गरे सरकारको ध्यानाकर्षण
मेरोन्यूज
२०७८ साउन ३ गते १७:२३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भवतहरुका लागि तत्काल राहतकमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका छन् ।
उनले मनसुनी वर्षासँगै आएको बाढि, पहिरो र डुबान प्रभाोि व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे । “सरकारले आउने दिनमा कोरोना विरुद्धको खोपमा कमी आउन दिने छैन । सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछुु ।”
दिए ।
सम्बन्धित










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया