संसद्मामा देउवाले विश्वासको मत लिँदै
मेरोन्यूज
२०७८ साउन ३ गते १८:१८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत मागेका छन् । उनले अहिले केहीबेरमै संसद्मा विश्वासको मत मागेका हुन् ।
त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट प्रस्तावमाथिको छलफलमा भाग लिँदै धारणा राख्ने कार्यसूची तय भएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता भए पनि आजै लिने तयारी गरेका हुन् ।
उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विश्वासको मत निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि मतविभाजन हुनेछ ।
मत विभाजनका आधारमा निर्णय हुनेछ ।
सम्बन्धित
















यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया