विश्वासको मत माग्दै देउवाले भने – राजनीति दल एकअर्काका शत्रु होइनौं
मेरोन्यूज
२०७८ साउन ३ गते १८:३९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ संसद्मा विश्वासको मत माग्दै उनले ,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं ।’
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया