हामी देउवालाई विश्वासको मत दिन्छौँ : महन्थ ठाकुर
मेरोन्यूज
२०७८ साउन ३ गते १९:४४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधि सभामार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिने बैठकमा बोल्दै उनले देउवालाई विश्वासको मत दिने बताएका हुन् ।
यसअघि ठाकुर पक्ष निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा सहभागी भएका थिए ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया