देउवालाई विश्वासको मत दिने माधव नेपाल पक्षका सांसद बाहिरिए
मेरोन्यूज
२०७८ साउन ३ गते २०:५१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रतिनिधिसभा बैठकबाट नेता माधव नेपाल पक्षका सांसदहरू बाहिरिएका छन् । बैठक चलिरहेको अवस्था नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।
प्रतिगामीकै सांसदहरू जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएपछि आफूहरू बाहिरिएको एक नेताले जानकारी दिए । यससँगै विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्रै माधव पक्षका सांसदहरूले मत दिने तयारी गरेको हो ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया