ओली निकट यी नेताहरूले दिए देउवालाई मत
मेरोन्यूज
२०७८ साउन ३ गते २२:१८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाको विपक्षीमा ८४ मत खसेको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ५ सांसदले देउवाको पक्षमा मतदान गरेका छन् ।
ओली निकटका ५ जना सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । केपी ओलीले वन मन्त्री बनाएका प्रेम आलेले देउवालाई मत दिएका छन् ।
त्यस्तै, तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ, डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।
उनीहरु माधव नेपाल सँगसँगै देउवालाई विश्वासको म
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया