एमाले अध्यक्ष ओली र विप्लवबीच भेट वार्ता
मेरोन्यूज
२०७८ साउन ५ गते ११:०२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ । ओलीलाई भेट्न विप्लव ओली निवास बालकोट पुगेका हुन् ।
आज मंगलबार बिहान भएको भेट वार्तामा तत्कालीन ओली सरकारसँगको तीन बुँदे सहमति कार्यन्वय गराउन र पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ ।
भेटमा नेकपाका महासचिव विप्ललसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासमेत गएका थिए ।
पछिल्लो समय भेट वार्तालाई तीव्रता दिएको विप्लवले एक सातामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरणलगायतका नेताहरूलाई भेटिसकेको छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया