आगामी १० गतेपछि सरकारमा सहभागी हुँदै जसपा
मेरोन्यूज
२०७८ साउन ५ गते १३:३२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सम्हालेसँगै उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा)ले बैठकलाई तीव्र बनाएको छ । आगामी साउन १० गतेपछि सरकारमा जाने तयारी गरेसँगै जसपाले बैठकलाई तीव्रता दिएको हो ।
गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको जसपा यादव समूहले कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको हो ।
सरकार गठनबारे छलफल गर्न आज बिहानै जसपासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधव नेपाललाई भेट्न पुगेका थिए ।
उता जसपाको ठाकुर समूह भने सरकार जाने वा नजाने भन्ने विषयमा बोलेका छैनन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया