कोशी ब्यारेजका २९ वटा ढोका खोलिए
मेरोन्यूज
२०७८ साउन ५ गते १५:४६

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका २९ ढोका खोलिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेशकुमार ढकालले सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका २९ वटा ढोका खोलिएको जानकारी दिए ।
उनका अनुसार व्यारेजमा २२३४१५ क्युसेक पानी बगिरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग ठुला तथा सानामा नदीमा पानीको बहाव बढ्ने हुदाँ सर्तक रहन आग्रह गरेको छ ।
सम्बन्धित
















विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया