देउवालाई विश्वासको मत दिने एमाले सांसदको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन ५ गते १६:०४

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरुले बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुको बैठक मंगलबार ४ बजे बानेश्वरस्थित एक होटेलमा बस्न लागेको एक सांसदले जानकारी दिए । आगामी रणनीति तयबारे बैठकमा छलफल हुने बताइएको छ ।
गत आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए ।
सम्बन्धित
















Bus hit kills toddler
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया