प्रधानमन्त्री देउवा पुगे प्रचण्ड निवास
मेरोन्यूज
२०७८ साउन ५ गते १७:१६

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
आज मंगलबार बिहान मात्रै प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सत्ता गठबन्धन निर्माणका लागि सहयोगी बनेका एमालेका वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई माधव नेपालको निवासमा भेटेर प्रचण्ड प्रधानमन्त्री भेटन बालुवाटार पुगेका थिए ।
त्यहाँ देउवासँग प्रचण्डले झण्डै ढेड घण्टा छलफल गरेर साढे १२ बजे बाहिरिएका थिए ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया