बुधबार, वैशाख २३, २०८३

देशभर मनाइयो बकर इद, सुनसान मस्जिद (तस्वीरहरू)

जुली गिरी २०७८ साउन ६ गते १५:४१

काठमाडौँ । इस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) देशका मस्जिदमा मनाइएको छ । इदुल फित्र अर्थात् रमजानको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रही आएको छ ।

Advertisement
NiccNicc

इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाइन्छ । कोरोना भाइरस महामारीका कारण नमाज पढ्न भीड लाग्ने घण्टाघरमा यसपटक सुनसान रहेको छ । थोरै मात्र धर्मावलम्बीले नमाज पढेका थिए ।

भिडियोसहित

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया