बुधबार, वैशाख २३, २०८३

ओलीले युथफोर्स ब्यूँताएपछि नेपालले पीभी ब्यूँताउँदै

मेरोन्यूज २०७८ साउन ६ गते १५:५७

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ । यसअघि एमाले केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो।

Advertisement
NiccNicc

बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच पीभीको घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया