नर्सको लाइसेन्स परीक्षा भदौ १९ गते हुने
मेरोन्यूज
२०७८ साउन ७ गते ११:२१

काठमाडौं । नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा आगामी भदौ १९ मा हुने भएको छ । परिषद्ले एक सूच जारी गदै साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्नुपर्ने बताएको हो ।
परीक्षा समय बिहान ९ बजेदेखि साढे ११ सम्म हुनेछ ।

सम्बन्धित
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया