भीम रावलले लिए राजीनामा फिर्ता
मेरोन्यूज
२०७८ साउन ८ गते १३:०७

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।
उपाध्यक्ष रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए । उनी अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
उनको राजीनामालाई लिएर एमालेका दुवै पक्षले रावललाई आग्रह गर्दै आएका थिए ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया