कोरोनाविरुद्ध खोप प्रमाणीकरण गर्न २ दिनसम्म लाइनमा (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन १० गते १६:१४

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरूलाई अनिवार्य कोरोना भाइरस (कोभिड–१९)को खोप कार्ड बनाएपछि प्रमाणीकरण गर्नेको भिड बढेको छ ।

काठमाडौँको शुक्रराज तथा ट्रपिकल अस्पताल, टेकुमा एक सातादेखि विदेश जाने युवाले खोप प्रमाणीकरण गर्न लाइनमा बसेका छन् । विदेश जाने कामदारहरू आफ्नो राहदानीलगायतका कागज पत्र बोकेर दुई दिनसम्म लाइनमा बस्दै आएका छन् ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया