प्रजातान्त्रिक चिकित्सक संघले भन्यो -९ दिनदेखि अनसनरत डा. चन्द्रमोहन यादवको जीवन रक्षा गर
मेरोन्यूज
२०७८ साउन ११ गते १६:४७

काठमाडौं । प्रजातान्त्रिक चिकित्सक संघले ९ दिनदेखि कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनरत प्रा. डा. चन्द्रमोहन यादव गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रा.यादवले राखेका जायज मागहरुको यथासिघ्र सम्बोधन गरी जीवन रक्षाका लागि नेपाली कांँग्रेससँग माग गरेको छ ।
“डा. यादव वार्ता वा सम्बाद गरी अविलम्ब उत्पन्न समस्याको समाधान गर्न आग्रह गदछौ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया