थप ३,४२१ जनामा कोरोना पुष्टि,२५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ११ गते १६:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६८६ जना कोरोना मुक्त भएका छन् । भने सोही अवधिमा २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
सम्बन्धित
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया