सरकारले कोरोनाबिरुद्धको फाइजर खोप ६० लाख डोज खरिद गर्ने
मेरोन्यूज
२०७८ साउन १२ गते १६:४७

काठमाडौं । सरकारले ६० लाख डोज अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार बालबालिकाका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्स संयन्त्रमार्फत ल्याइने भएको बताए ।
उनले भने ‘६० लाख डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता भैसक्यो ।’ आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ । फाइजरका लागि खोप खरिद गर्न आवश्यक रकम प्रबन्ध गर्न विश्व बैंकसँग ऋण सम्झौताको तयारी रहेको बताइएको छ ।
सम्बन्धित
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया