लुम्बिनी प्रदेशका जसपाका ३ सांसद पदमुक्त (पत्रसहित)
मेरोन्यूज
२०७८ साउन १५ गते १५:५१

काठमाडौं । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका तीन जना सांसद पदमुक्त भएका छन् ।
जसपाले पार्टी निर्णय नमानेको कारण देखाउँदै दोहोराएर कारवाहीको पत्र प्रदेश सभा सचिवालयमा पठाँउदै पदमुक्त गर्न गरेको पत्राचारका आधारमा प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रवार सूचना जारी गर्दै पदुमक्त भएको जनाएका हुन् ।
यसरी पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् ।
पदमुक्त तिनै जना शंकर पोखरेल नेतृत्वको सरकारमा अहिले पनि मन्त्री छन् । जसपाभित्र यी तिनै जना महन्थ ठाकुर पक्षमा थिए । महन्थ ले पार्टीको आधिकारिता नपाएपछि उनीहरुलाई पार्टीले दोहोराएर कारवाही गरेको थियो ।

सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया