निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सर्वोच्च अदालतमा
मेरोन्यूज
२०७८ साउन १५ गते १६:३४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
शुक्रबार ठाकुरले आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको बहुमत (३४ सदस्य) भएको भन्दै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने र ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न दिने निर्णय गरेको थियो । रिटमा ठाकुरले आयोगको उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
१६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षले आयोगको निर्णयले आफूहरु अन्यायमा परेको दाबी गरेको छ । रिटमा ठाकुरले १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेका छन् ।
सम्बन्धित














जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया