जसपामा निर्वाचनद्वारा दलको नेता चयन हुँदै
मेरोन्यूज
२०७८ साउन १६ गते १३:२२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
शनिबार बसेको बैठकले पार्टीमा संसदीय दलको नेता चयन गर्ने भएको छ । सुरुमा सर्व सहमतिले दलको नेता चयनको प्रयास भएको थियो । तर, सर्वसहमतिमा दलको नेता चयनमा सहमति हुन नसकेपछि निर्वाचनमार्फत दलको नेता चयन हुने भएको हो ।
निर्वाचनमार्फत दलको नेता चयन हुने भएसँगै निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक भइसकेको छ । बैठकमा २१ जना संघीय सांसदहरू उपस्थिति भएका छन् ।
सम्बन्धित

















भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया