जसपाको दलको नेतामा यादव चयन
मेरोन्यूज
२०७८ साउन १६ गते १५:१९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा पार्टी अध्यक्षसमेत रहेका यादव दलको नेतामा चयन भएका हुन् ।
सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास भए पनि हुन सकेको थिएन । पछि अध्यक्ष यादव सर्वसहमतिमा दलको नेता चयनमा भएका हुन् ।

सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया