एक साताभित्र ३२ लाख डोज कोरोना खोप आउदै
मेरोन्यूज
२०७८ साउन १७ गते १६:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले एक साताभित्र ३२ लाख डोज कोरो भाइरस कोभिड- १९ विरुद्धको खोप आउने बताएका छन् । आइतबार गृह मन्त्रालयमा भएको बैठकमा उनले १६ लाख चिनियाँ र १६ लाख जापानबाट गरी ३२ लाख डोज खोप आउने बताए ।
राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने, बोर्डरमा भ्याक्सिन लगाउने व्यवस्था गरिने बताए । यस्तै कोरोनाखोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्थापन गर्ने, खोप केन्द्र बढाउने, ४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रवन्ध मिलाउने, कोरोना नियन्त्रणका लागि सय दिने योजना बनाउने र नीजि मेडिकल कलेज र अस्पतालहरुसँग समन्वय गरिने उनले बताए ।
सम्बन्धित
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया