बुद्ध एयरको उडान पोखरा–नेपालगन्ज रुट
मेरोन्यूज
२०७८ साउन १७ गते १७:४३

काठमाडौं । बुद्ध एयरले पोखरा– नेपालगन्ज रुटमा नियमित उडान शुरु गरेको छ । बुद्ध एयरले साताको ३ दिन नियमित उडान गर्ने गरी आज आइतबारबाट सेवा शुरु गरेको हो ।
आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको छ ।
बुद्धले क्षेत्रीय गन्तब्यलाई जोड्ने क्रममा पोखरा–भैरहवा, पोखरा–भरतपुरपछि पोखरा नेपालगञ्ज उडान थालेको बुद्ध एयरका निर्देशक राजिन रंजितले जानकारी दिए ।
यसअघि सीता एयरले यो रुटमा चार्टर्ड उडान गरेको हो ।
सम्बन्धित

















यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया