माहाकाली नदि घटनाका दोषीलाई कारबाही गर्न युवा संघको माग (फोटोफिचर)
जुली गिरी
२०७८ साउन १७ गते १८:०८

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालले माहाकाली नदिमा भएको घटनाको विरोधमा देशभर प्रर्दशन गरेको छ ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनीहरुले अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

यूवा संघले तत्काल दोषीलाई कारबाही, मृतकलाई न्याय र क्षतीपूर्ती नदिए आन्दोलनको आँधिबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया