नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?
मेरोन्यूज
२०७८ साउन १८ गते ८:५९

काठमाडौं । कोरोना भाइरविरुद्धको दुबै डोज हालसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा साउन १७ गतेसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएका जनाएको छ ।
४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज खोप लगाएका छन् ।
उमेर समूह तथा जोखिममा रहेका वर्गहरुको प्राथमिकताका आधारमा अब आउने खोप वितरण गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशखाले जनाएको छ ।
सम्बन्धित
















इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया