अबको २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा खोप पाउने
मेरोन्यूज
२०७८ साउन १८ गते १२:११

काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनभित्र दोस्रो मात्रा खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उमेश श्रेष्ठले जापानबाट आएको एष्ट्रेजेनेकाको खोप ज्येष्ठ नागरिकलाई दिने बताए ।
उनका अनुसार जापानबाट एष्ट्रेजेनेकाको खोप २ साताभित्र आउने र खोप आएको ३ दिनभित्र दोस्रो मात्रा लगाउन बाँकी सबै ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने छ । १३ लाख द्ध८ ज्येष्ठ नागरिकहरुले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।
सम्बन्धित
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया