सर्वोच्चको फैसलासँगै कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसद पदमुक्त
मेरोन्यूज
२०७८ साउन १८ गते १७:३४

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसदमाथि पार्टीले गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ । उनीहरूले फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रको सरकार जोगाउन मद्दत गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले आज गरेको सुनुवाइसँगै उनीहरूमाथि पार्टीको कारबाही सदर भएको हो । उनीहरूले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार अनुकूल नभएको ठहर गरेको हो ।
एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि कारबाही भएको हो । यस्तै, उनीहरूको सांसदबाट समेत पदमुक्त भएका छन् ।
इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
सर्वोच्चको आदेश
सम्बन्धित















सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया