‘फुर्के धागो २’ सार्वजनिक
मेरोन्यूज
२०७८ साउन १९ गते १६:५३

काठमाडौँ । गीतकार प्रभा बर्तौलाको ‘फुर्के धागो २’ सार्वजनिक भएको छ । ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत आज सार्वजनिक भएको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर र संगीत रहेको छ ।
गौतमलाई गायिका शोभा गौतमले स्वरमा साथ दिएकी छन् । भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र नयन डिसीको अभिनय रहेको छ ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
बिपी राजमार्ग सोमबार साँझदेखि आवागमन बन्द
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया