माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित
मेरोन्यूज
२०७८ साउन २० गते १२:३८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
केही सदस्यहरू उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेता नेपालले सुझाव लिन केन्द्रीय कमिटीको बैठक बोलाएका थिए ।
आफू पक्षीय स्थायी कमिटीको छलफलबाट स्पष्ट सुझाव नपाएपछि नेता नेपालले केन्द्रीय कमिटी सदस्यको बैठक बोलाएका हुन् ।
नेता नेपाल पक्षमा देखिएको मत भिन्नताका कारण नेपालले स्पष्ट धारण बनाउन सकेका छैनन् ।
सम्बन्धित
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया