नागरिकताको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन २० गते १४:२८

काठमाडौँ । नागरिकता नभएकाले अधिकारबाट बञ्चित भएको भन्दै काठमाडौँमा शान्तिपूर्ण आन्दोलन भएको छ । बुधबार नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै उनीहरूले राजधानीमा प्रदर्शन गरेका हुन् ।

‘नागरिकताविहीन नेपालीहरू’को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गरी प्रदर्शन गरेका हुन् । उनीहरूले नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्तिसमेत पाउनु पर्ने दाबी गरेका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया