राजनीतिमा आउने पूर्वकप्तान पारस खड्काको संकेत
मेरोन्यूज
२०७८ साउन २० गते १४:५८

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले राजनीतिमा आउने संकेत गरेका छन् । उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउने बताएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पछिल्लो दिन बुधबार पत्रकार सम्मेलन गर्दै खड्काले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघको सुधार गर्ने बताएका छन् । उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ, यो चुनौतिपूर्ण छ ।’
पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी दिनमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको बताए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया