७ वटा कम्पनी कालोसूचीमा, कुन/कुन परे सूचनासहित
मेरोन्यूज
२०७८ साउन २१ गते ७:२२

काठमाडौं । सार्वजनिक खरिद ऐन उलङ्घन गर्ने ७ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयको बुधबार बसेको बैठकले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा राखिएको अवधीभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कारागार कार्यालय कालिकास्थान काठमाडौ.को सिफारिसमा विक्रम कुमार नेवार मुख्यव्यक्ति रहेको ए.के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई २ वर्ष कालोसूचीमा राखिएको छ । यस्तै अन्य ६ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कुन/कुन कम्पनी कारवाहीमा परे त हेर्नुस सूचना

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया