जसपाको ठाकुर पक्षले थाल्यो संगठन विस्तारको काम, आज चार जिल्लामा विस्तारित बैठक
मेरोन्यूज
२०७८ साउन २२ गते ९:०७

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आज विभिन्न चार जिल्लामा विस्तारित बैठक आयोजना गरेको छ ।
सबै जिल्लामा एक साथ बेठक आयोजना गरेको र छुट्टाछुट्टै नेताले सम्वोधन गर्ने नेता केशव झाले जानकारी दिए । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झाले सम्वोधन गर्नेछन् ।
सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्वोधन गर्नै नेता झाले बताए ।
यस्तै महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि ठाकुर पक्षले अल्पमतमा परेको थियो । अत्पमतमा परेपनि ठाकुर पक्षले जसपा छाडेको छैन । पार्टी मै रहेर संगठन विस्तारकोक ाम गरहेको छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया