राष्ट्रिय परिक्षा बोर्डकाे परिक्षा स्थगन गर्न स्वस्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । राष्ट्रय परिक्षा बोर्डका सबैखाले परिक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रामलयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई सिफारिश गरेको छ ।
कोरोनाको महामारीबीच बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परिक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई स्वास्थ्य मन्त्रालयले सिफारिश गरेको हो ।
स्वाथ्य राज्यमन्त्री उमेश क्षेष्ठले आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत परिक्षा स्गनका लागि सिफारिश गरिएको जनाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलिदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया