एसइईको नतिजा सार्वजनिक हुँदै, यी माध्यमबाट हेर्न सकिने
मेरोन्यूज
२०७८ साउन २३ गते १३:०९

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले २०७७ सालको एसइई नजिता विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गर्ने भएको हो ।
परीक्षा नतिजा सार्वजनिक भएसँगै बोर्डले विभिन्न माध्यमबाट नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर जानकारी लिन सक्ने जनाएको छ ।
यस्तै, बोर्डको वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
सम्बन्धित









स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया