बाटो बनाउन गिट्टी खन्याउँदा बम फेला
मेरोन्यूज
२०७८ साउन २३ गते १४:३९
काठमाडौँ । इटहरीको अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा फेला परेको बम नेपाली सेना निष्कृय पारेको छ । शनिबार बिहान गिट्टीसँगै ग्रिनेड बम फेला परेको थियो ।
सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए । स्थानीयले बम भएको शंका गरेसँगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
बम डिस्पोजलको टोली जाँच गर्दा बम नै भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सम्बन्धित















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया