सरकारले मात्रै कोरोना रोक्न सक्दैन : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ साउन २३ गते १६:५८

काठमाडौँ । प्रधानमन्त्र शेर बहादुर देउवाले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो चरणका लक्षण देखिएको भन्दै सबैलाई सजग हुन आग्रह गरेका छन् । एक भिडिओ सन्देशमार्फत उनले कोरोना महामारी रोकथाम गर्न सरकारले मात्रै नसक्ने भन्दै सजग हुन आग्रह गरेका हुन् ।
‘अत्यन्तै आवश्यक परेको अवस्थामा मात्रै बाहिर निस्कनु होला, बाहिर निस्कनुअघि नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाऔँ,’ उनले भने, ‘स्वास्थ्य सचेतना सम्बन्धी मापदण्ड राम्रो पालना गरौँ ।’
प्रधानमन्त्री देउवाले महामारी रोक्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएको बताउँदै सबैलाई खोप लगाउन आग्रह गरे । उनले खोप लगाउन जाँदा सामाजिक दुरी कायम गर्नु पर्ने बताए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया