माओवादी अध्यक्ष प्रचण्ड र चिनिया राजदुत यान्छीबीच भेटवार्ता
मेरोन्यूज
२०७८ साउन २४ गते १०:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राजदुत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
राजदुत यान्छी अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन । यद्धपी भेटवार्ता भएको छलफलको विषय भने खुलाइएको छैन ।
छलफलका लागि बिहान ९ बजे खुमलटार पुगेकी राजदुत यान्छी डेढ घण्टापछि बाहिरिएकी छन् । चिनिया राजदुतसँगको भेटवार्ता सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया