डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
मेरोन्यूज
२०८२ फागुन २३ गते ११:४१

डोटी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्।
६८ वर्षीय खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका हुन् । यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामी १४ हजार एक सय १० मत ल्याएका छन्।
यस्तै रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्का १३ हजार २ सय ७० मत ल्याएका छन्।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया