१३ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ
मेरोन्यूज
२०७८ साउन २५ गते १२:३८

काठमाडौँ । पाल्पामा १३ वर्षीया किशोरी बालिकालाई बलात्कार गर्ने युवा पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ घर भई तानसेन नगरपालिका ४ मा बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सारुलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी मुद्दा अदालतमा दर्ता गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया