शुक्रबार, चैत २७, २०८२

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

मेरोन्यूज २०८२ चैत २७ गते ८:१९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।त्यसका लागि दुबै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया