कांग्रेस नेता पौडेल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ साउन २५ गते १६:५७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
पार्टी महाधिवेशन तोकियको समयमा नहुने देखिएपछि पौडेल पक्षले आन्तरिक छलफल गर्न थालेको हो । पौडेल पक्षले आज बिहान जिल्ला सभापतिको भेला गरेको थियो ।
छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायतका नेताहरु सहभागी छन् । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ ।
सम्बन्धित
















इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया