प्रक्रिया पूरा नहुँदा विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति रोकियो
मेरोन्यूज
२०७८ साउन २५ गते १७:२३

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न मन्त्रिपरिषद्मा पेश गरिएको प्रस्तावमाथिको निर्णय रोकिएको छ ।
उर्जा मन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणमा निर्देशक बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् ।
मन्त्रिपरिषदको बैठकले घिसिङलाई नियुक्ति गर्न केही प्रक्रिया पूरा नभएकाले रोकिएको जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषदको अर्को बैठकले यससम्बन्धमा निर्णय गर्ने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया