मन्त्रिपरिषद्को बैठक : सरकारी कर्मचारीको नयाँ तलबमान
मेरोन्यूज
२०७८ साउन २५ गते १७:५३

काठमाडौँ । सरकारले सबै तह तथा क्षेत्रका सरकारी कर्मचारीहरूको नयाँ तलबमान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कर्मचारीको नयाँ तलबमान गरेको हो ।
यस्तै, केही सचिवहरूको सरुवा गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकारसँग कुरा गर्दै केही सचिवहरूलाई सरुवा गरेको जानकारी दिएका हुन् ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया