सरकारले आर्थिक श्वेतपत्र जारी गर्ने
मेरोन्यूज
२०७८ साउन २६ गते ११:१४
काठमाडौँ । सरकारले देशको पछिल्लो अर्थतन्त्रलाई समेट्ने गरी श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको आर्थिक अवस्थाको बारे जानकारी गराउन श्वेतपत्र ल्याउन लागेका हुन् ।
शर्मा अर्थ मन्त्री पदमा नियुक्त भएसँगै पत्रकारसँगको सम्मेलनमा श्वेतपत्र ल्याउने बताउँदै आएका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिन दिन श्वेतपत्र ल्याउने प्रचलन हरी आएको छ ।
श्वेतपत्र ल्याउनका लागि अर्थ मन्त्रालयले ३ साताभन्दा बढी तयारी गरेको थियो ।
सम्बन्धित

















इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु
अस्ट्रेलियामा सामूहिक रुपमा नेपाली समुदायले मनाए होली
११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक : सभापति थापा
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया