माधव नेपालले भने : कसैको टाङमुनि छिर्ने छैनौँ
मेरोन्यूज
२०७८ साउन २६ गते १७:४७

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले कर्णाली प्रदेशमा पदमुक्त भएका चार प्रदेशसभा सदस्यहरूलाई जिताउने आश्वास दिएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका उनीहरूलाई एमालेका कारबाही गरेसँगै पदमुक्त भएका थिए ।
प्रदेशसभा सदस्यको पद धरापमा परेको भन्दै नेता नेपालले भने, ‘मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भएर उपनिर्वाचन भए तपाईंहरुलाई जिताउने जिम्मेवारी मेरो हुने छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै नेता नेपालले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । उनले भने, ‘अँध्यारो सुरुङमा जाने छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेलाई माथ गरेर अगाडि बढ्ने छौँ ।
सम्बन्धित

















रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया