गृहसचिव पाण्डेद्वारा पदभार ग्रहण
मेरोन्यूज
२०७८ साउन २७ गते १९:१०

काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले पदभार ग्रहण गरेका छन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा टेकनारायण पाण्डेले गृहसचिवको पदभार ग्रहण गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिसद्को वैठकले पाण्डेलाई गृहमा सरुवा गरेको थियो । यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पठाउने निर्णय गरेको छ ।
बुधबार गृहमन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै गृहचिव पाण्डेलाई स्वागत गरेको र यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई बिदाई गरेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया